मनोवैज्ञानिक थ्रिलर ‘द ब्लु लाइट’

December 26, 2025 at 10:36 PM

काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यु लाइट’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार क्रिसमसको अवसर पारेर निर्माण कम्पनी मौरी पिक्चर्सको आधिकारिक युट्युब च्यानलमार्फत् टिजर सार्वजनिक गरिएको हो । महेश त्रिपाठी र वेनिशा हमालको संवादबाट सुरु हुने टिजरले चलचित्रको कथावस्तु र मनोवैज्ञानिक तनावलाई संकेत गरेको छ । टिजरमा फिल, प्रेम, रोमान्स, आक्रमण,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...