कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करण शुभारम्भ

December 26, 2025 at 10:33 PM

सुर्खेत । ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ । बिहीबार आयोजित उद्घाटन समारोहमा वन तथा वातावरणमन्त्री माधव चौलागाईंले महोत्सवको उद्घाटन गर्नुभएको थियो । समारोहमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...