अनमोल केसीको पनि भाइबर/ह्वाट्सएप ह्याक, सावधान रहन आग्रह

December 26, 2025 at 10:43 PM
1 min read

काठमाडौं- नेपाली सेलिब्रिटीको नाम दुरुपयोग गरेर उनीहरूको भाइबर/ह्वाट्सएप ह्याक गर्दै पैसा माग्ने क्रम रोकिएको छैन । आधा दर्जन लोकप्रिय अभिनेतृको मेसेन्जिङ एप ह्याक भएको उनीहरूले नै सामाजिक सञ्जालबाट जानकारी गराई सकेका छन् । अहिले आएर अभिनेता अनमोल केसीको पनि भाइबर/ह्वाट्सएप ह्याक गरिएको छ्न् । शुक्रवार मध्यराति उनले आफ्नो नाम तथा तस्विर दुरुपयोग गर्दै ह्याकरले पैसा मागेको उल्लेख गरेका छन् । अभिनेता केसीले शेयर गरेको तस्विरमा कसैले त ह्याकर लाई पैसा नै पठाइसकेको देखिन्छ । त्यस्तै वास्तविक अनमोल केसी भएको देखाउन फिल्म सुटिङस्थलको नक्कली तस्विरसमेत पठाएको देखिन्छ । आफ्नो भाइबर/ह्वाट्सएप ह्याक भएको ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...