आर्यन र करुणा स्टारर म्युजिक फिल्म ‘बानी’ सार्वजनिक

December 27, 2025 at 06:14 AM

काठमाडौं । अभिनेता आर्यन सिग्देल स्टारर म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक गरिएको छ । अभिनय मात्र होइन, भावनात्मक अभिव्यक्तिमा केन्द्रित यो भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत गरेको दाबी निर्माण टिमको छ।  दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार ‘बानी’को कन्सेप्ट पनि उनकै हो । ओएसआर डिजिटलबाट सार्वजनिक भिडियोमा आर्यनसँगै करुणा श्रेष्ठ रोमान्टिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...