दीपेन्द्रको ‘मेयर’मा वर्षा बनिन् खगेन्द्रको जोडी

February 7, 2024 at 02:45 PM

द सिनेमा टाइम्स, काठमाडौं।अभिनेत्री वर्षा राउत दीपेन्द्र के खनालको निर्देशन रहने ‘मेयर‘ सिनेमामा अनुबन्धित भएकी हुन्। निर्माणपक्षले आज उनी अनुबन्धित भएको खबर सार्वजनिक गरेको हो। सिनेमामा वर्षालाई प्रमुख महिला पात्रका रुपमा देख्न सकिनेछ। वर्षा सिनेमामा अभिनेता खगेन्द्र लामिछानेको जोडी बनेर देखिने जानकारी निर्देशक खनालले दिएका छन्। खगेन्द्र र वर्षाका अलावा सिनेमामा अर्पण थापा र प्रकाश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...