काठमाडौ- फिल्म र गीत संगीतको विभिन्न ३२ विधामा अवार्ड प्रदान गर्दै तेस्रो राष्ट्रिय आदिवासी संगीत एवम् चलचित्र अवार्ड २०८२ काठमाडौँमा सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उद्घाटनसँगै अघि बढेको अवार्ड समारोहमा लिम्बु, तामाङ, गुरुङ समुदायका कलाकारहरूले आफ्नो लोक गीत संगीत एवम् नृत्य सो कार्यक्रममा प्रस्तुत गरेका थिए । समारोहमा अभिनेता धिरेन शाक्य, अग्रज द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, अग्रज लोक गायक कृष्ण गुरुङलाई विशेष सम्मान गरियो । अभिनेता देवेन्द्र नेम्वाङ, सञ्चारकर्मी अनिल गुरुङ, संगीतकार विशाल योञ्जन, कलाकार तथा व्यवसायी टासी गुरुङ र ह्याङला तामाङ डम्फु संघ नेपाललाई पनि कार्यक्रममा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...