आर्यन र करुणाको ‘बानी’मा प्रेम र बिछोडको गाथा

December 27, 2025 at 07:00 AM

काठमाडौं – नेपाली चलचित्र जगतका चर्चित अभिनेता आर्यन सिग्देल र उदाउँदो प्रतिभा करुणा श्रेष्ठको मुख्य अभिनय रहेको म्युजिकल फिल्म ‘बानी’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोले प्रेम, दूरी र भावनात्मक सम्बन्धका विविध आयामहरूलाई कलात्मक रूपमा पर्दामा उतारेको छ। दिनेश क्षेत्रीको शब्द, सङ्गीत र स्वरमा रहेको यो गीतको अवधारणा पनि उनी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...