आइतबार बानेश्वरमा सयौँ कलाकारको सामूहिक कला प्रदर्शनी ‘नदबिने आवाज’ हुने

December 27, 2025 at 01:12 PM

काठमाडौं – यही आइतबार नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पर्खालसँगैको सडक पेटीमा सयौँ कलाकारहरूले ‘नदबिने आवाज’ नामक सामूहिक कला प्रदर्शनी आयोजना गर्ने भएका छन्। गत भदौ २३ गते अर्थात् सेप्टेम्बर ८ मा भएको युवा आन्दोलन र त्यस क्रममा ज्यान गुमाएका युवाहरूको स्मृतिमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो। भ्रष्टाचार, नातावाद, कृपावाद र अभिव्यक्ति स्वतन्त्रतामाथिको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...