गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिइन् । पुसको जाडोमा पनि उनको प्रस्तुतिले माहोल केहीबेर ततायो । अधिकारीका चर्चित गीतमा दर्शक झुमे । उनीसगै स्वरमा स्वर मिलाए । ‘मुटुमै बसेछ’ गीतसँगै मञ्च उक्लिएकी अधिकारीले ‘हावा चिसोचिसो’ बाट आफ्नो प्रस्तुतिलाई बिट मारिन् । अधिकारीले ‘शिरमा शिरबन्दी’, ‘दुश्मन हेरेको हेरै’, ‘बुझिन मैले’, ‘सूर्ति माड्दामाडदै’, […]
The post समीक्षाका गीतमा झुमे बागलुङका दर्शक appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...