आर्यन र करुणाको म्युजिकल सिनेमा ‘बानी’ सार्वजनिक

December 28, 2025 at 05:54 AM

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा चकलेटी अभिनेताका रूपमा परिचित आर्यन सिग्देलको म्युजिकल सिनेमा ‘बानी’ सार्वजनिक गरिएको छ । अभिनय मात्र होइन तथा भावनात्मक अभिव्यक्तिमा केन्द्रित भिडियोले प्रेम, दूरी र बिछोडको कथा कलात्मक रूपमा प्रस्तुत गरेको छ । दिनेश क्षेत्रीको शब्द, संगीत र स्वरमा तयार ‘बानी’को कन्सेप्ट पनि उनकै हो । भिडियोमा आर्यनसँगै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...