यम शेर्पाले ‘मिरमिरे’ मा दयाहाङ र सिर्जना नै किन रोजे ?

December 28, 2025 at 07:00 AM
1 min read

काठमाडौँ- आगामी माघ १ मा फिल्म ‘मिरमिरे’ प्रदर्शन हुँदैछ। फिल्मको मुख्य भूमिकामा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखु छन्। यहाँ संयोग के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्‍याए, जसले फिल्म ‘कार्साङ्’ निर्देशन गरेका थिए। ‘कार्साङ्’ कै निर्देशक यम शेर्पाले ‘मिरमिरे’ निर्देशन गरेका छन्। दयाहाङ र सिर्जना दोस्रोपटक जोडीको रुपमा देखिँदैछन्। यसअघि उनीहरू फिल्म […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...