यम शेर्पा भन्छन्- ‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ र सिर्जना

December 28, 2025 at 07:14 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ १ गतेबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमा ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी सिनेमा ‘कार्साङ’मा देखिएको थियो । सोही जोडीलाई फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा हेर्न पाउने छन् । संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्याए, जसले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...