‘मिरमिरे’मा निर्देशक र मुख्य कलाकारबीचको यस्तो छ त्रिकोणात्मक संयोग

December 28, 2025 at 07:44 AM

काठमाडौं । माघ १ गते फिल्म ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको अनस्क्रिन जोडी दोहोरिनेछ । यसअघि यो अनस्क्रिन जोडी फिल्म ‘कार्साङ्’मा देखिएको थियो । त्यही जोडी फेरि एकपटक दर्शकले ‘मिरमिरे’मा देख्न पाउने भएका छन् । संयोग चाहिँ के छ भने यो जोडीलाई तिनै निर्देशकले दोहोर्‍याएका हुन्, जसले फिल्म ‘कार्साङ्’ निर्देशन गरेका थिए …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...