काठमाडौं । फिल्म ‘बिगुल’मा समाबेश गीत ‘आउ यस्तो देश बनाऔं’ को भिडियो आइतबार सार्वजनिक भएको छ । नेपाली काग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेशपायल राईले गाएका हुन् । गीतमा फिल्मका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् । रमेश कोइरालाको निर्देशन र दिनेश कोइरालाको कथा र निर्माण रहेको फिल्म माघ ९ गतेबाट […]
The post राष्ट्रिय भावमा बिगुलको आउ यस्तो देश बनाऔं appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...