चितवन– फागुन ११ गतेदेखि प्रदर्शनमा आउने ऐतिहासिक अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ को टीम अहिले नेपाल यात्रामा रहेको छ । टीमले मंगलबार धरानमा पत्रकार सम्मेलन आयोजना गरेको थियो भने बुधबार हेटौंडा तथा नारायणघाटमा पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मका बारेमा जानकारी गराएको छ । टीमले आज बिहीवार बुटबल तथा शुक्रवार पोखरामा पत्रकार भेटघाट आयोजना गरेर फिल्मका बारेमा जानकारी दिने भएको छ । हेटौंडामा आयोजित पत्रकार सम्मेलनका क्रममा निर्देशक मिलन चाम्सले गोर्खा वारियर गोर्खाली सेनामा आवद्ध रहेका पुर्खाहरुको मौलिक फिल्म भएको बताए । निर्देशक चाम्सले गोर्खा वारियर ७० वर्षअघिको नेपाली मौलिक सामाजिक कथावस्तुका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...