‘डि एसए स्टार २०२५’ सम्पन्न

December 29, 2025 at 03:25 AM

काठमाडौं । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा राष्ट्रिय नाचघर जमलमा ‘डि एस ए स्टार २०२५ सिजन–१८’को फिनालेमा विधागत रुपमा बालबालिकाहरु विजेता बनेका छन् । प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधी पुडासैनी विजेता बन्दा तेजस्वी जोरा ‘फस्ट रनरअप’, सुजयना गहतराज ‘सेकेण्ड रनरअप’, अपिल पन्त ‘थर्ड रनरअप’, विपास्ना ढुंगाना ‘फोर्थ रनरअप’, हिमांशी श्रेष्ठ ‘फिफ्थ रनरअप’ र यशोदा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...