के विवाहको तयारीमा व्यस्त हुन थालेकी हुन् साम्राज्ञी ?

December 29, 2025 at 06:14 AM

काठमाडौं– आफ्नो जन्मदिनको अवसर पारेर इन्गेज्मेन्ट गरेकी अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहका पोस्ट हेर्दा अब उनी छिट्टै लगनगाँठो पनि कसिहाल्ने मुडमा छिन् झैँ लाग्छ । अभिनेत्री शाहले प्रेमी विशाल खरेलसंग केही साताअघि इन्गेजमेन्ट गरेकी हुन् । त्यसो त दुवैको इन्गेजमेन्टको खबर निकै चर्चामा रहेको थियो । यद्यपि, विवाहको मिति भने घोषणा गरिएको थिएन । तर अहिले साम्राज्ञी भारतका विभिन्न तीर्थ यात्रामा देखिनुलाई पनि उनका फ्यानहरुले चासोको साथ हेरेका छन् । पछिल्लो समय वनारसदेखि भारतका विभिन्न तिर्थस्थलमा साम्राज्ञी परिवारका सदस्यसहित पुगेका तस्विरहरुले कतै उनी तिर्थ यात्रासहित विवाहका लागि सपिङ पो गर्न गएकी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...