काठमाडौं- ‘आ बाट आमा’ को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर गाउने तथा अभिनय गर्नेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् । निर्माण टिमले सोमवार उक्त गीतमा कभर सङ र अभिनय प्रतियोगिता घोषणा गरेको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकले यो गीतको कभर सङ गाउनुपर्ने छ भने अभिनयमा रुचि हुनेले अभिनय गर्नु पर्नेछ । आ– आफ्नो विधामा भिडियो निर्माण गरेर माघ १२ गतेभित्र टिकटकमा अपलोड गरेको हुनु पर्नेछ । उक्त मितिसम्म अपलोड भएका भिडियोहरूलाई मात्र प्रतिस्पर्धामा समावेश गरिने निर्माण पक्षले जनाएको छ । उत्कृष्ट अभिनयसहितको भिडियो चयन गरी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...