सफल रह्यो चितवनको चलचित्र साक्षरता कार्यक्रम

December 29, 2025 at 04:53 AM
1 min read

चितवन- कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम चलचित्र विकास बोर्ड र कालिका नगरपालिका–चितवनको सहकार्यमा २०८२ पुस १३ गते सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका करिब १५० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । चलचित्रप्रति विद्यार्थीहरूमा सचेतना अभिवृद्धि, आलोचनात्मक दृष्टिकोण विकास र सिर्जनात्मक सोचलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा कालिका नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा नगर प्रवक्ता लक्ष्मण पौडेल, चोया डिजिटल सोलुसनका अध्यक्ष राजकुमार ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...