श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न

December 29, 2025 at 05:44 AM

काठमाडौँ। कालिका नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सहपुरमा चलचित्र साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। चोया डिजिटल सोलुसनको आयोजना तथा सेलिब्रेटी नेपालको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम चलचित्र विकास बोर्ड र कालिका नगरपालिका–चितवनको सहकार्यमा २०८२ पुस १३ गते सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका करिब १५० जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। चलचित्रप्रति विद्यार्थीहरूमा सचेतना अभिवृद्धि, आलोचनात्मक …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...