‘आ बाट आमा’को शीर्ष गीतमा कभर बनाउनेलाई ५० हजार जित्ने मौका !

December 29, 2025 at 07:27 AM

काठमाडौं । फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर गाउने र अभिनय गर्नेले ५० हजार प्राप्त गर्ने भएका छन्। निर्माण टिमले सोमबार उक्त गीतमा कभर भिडियो र अभिनय प्रतियोगीता घोषणा गरेको हो।  प्रतियोगितामा सहभागी हुन इच्छुकले यो गीतको कभर गाउनुपर्ने छ भने अभिनयमा रुचि हुनेले अभिनय गर्नुपर्ने छ। आ आफ्नो विधामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...