The post ‘एक्लो’ मार्फत ठूलो पर्दामा कविता नेपाली, अभिनेत्रीको नयाँ परिचय थपिँदै appeared first on Celebrity Nepal.
काठमाडौं । डान्स रियालिटी शो ‘बुगीवुगी’को विजेता बनेसँगै चर्चामा आएकी कविता नेपालीको पहिचान पछिल्ला वर्षहरूमा निरन्तर फराकिलो बन्दै गएको छ। नृत्याङ्गनाका रूपमा स्थापित कविता विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा झण्डा फहराउँदै हिमाल आरोहीको परिचय बनाउन सफल भइन् भने विभिन्न रियालिटी शोमा निर्णायकको भूमिकामा पनि देखिइसकेकी छन्। अब उनको परिचयमा अर्को महत्वपूर्ण फुर्को थपिँदैछ अभिनेत्रीको। नेपालकै […]
The post ‘एक्लो’ मार्फत ठूलो पर्दामा कविता नेपाली, अभिनेत्रीको नयाँ परिचय थपिँदै appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...