काठमाडौं । निर्देशक कृषा चौलागाई हालै भारतको फिल्म नगरी मुम्बई पुगेर फर्किएकी छन् । पछिल्लो एक्सन फिल्म ‘पिताम्बर’ कारण एक्सन निर्देशकको पहिचान बनाएकी कृषा यतिबेला तेस्रो फिल्म ‘पारस’को तयारीमा छिन् । यो फिल्म पनि एक्सन जनराकै हुनेछ । यो फिल्म छायांकनमा जानुअघि उनी मुम्बई गएकी थिइन् । आगामी फागुनको पहिलो साताबाट छायांकनमा निस्किने तयारीमा रहेको […]
The post पारसप्रति चिन्तित कृषा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...