मुम्बईमा के गरेर नेपाल फर्किइन् ‘पारस’ निर्माणमा जुटेकी कृषा ?

December 29, 2025 at 09:17 AM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘ऐँचो पैँचो’ बाट निर्देशनमा हात हालेकी कृषा चौलागाइँ यतिबेला तेस्रो फिल्म ‘पारस’ को निर्देशनमा जुटेकी छिन् । एक्सन जनरामा निर्माण गर्ने भनिएको यो फिल्म छायांकनमा जानुअघि उनी भारतको मुम्बई पुगेर नेपाल फर्किएकी छिन् । आगामी फागुन महिनाको पहिलो सातादेखि छायांकनमा निस्किने तयारीमा रहेको यो फिल्मको प्रि–प्रोडक्सनको अधिकांश काम सकिसकेको छ । एक्सन जनराकै फिल्म निर्माणमा गर्न लागेकी निर्देशक कृषा मुम्बई पुगेर मुम्बईका फिल्ममेकरसँग भेटेर नेपाल फर्किएकी हुन् । उनले त्यहाँ रहँदा गर्दा के गरिन् ? त्यसको बारेमा उनले केहि जानकारी दिएकी छैनन् । उनको फेसबुक वालमा ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...