चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा सन्तोष बस्याल निर्वाचित

December 29, 2025 at 08:40 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शनिबार सम्पन्न छैटौं अधिवेशन तथा सातौं साधारण सभाबाट चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाको अध्यक्षमा सन्तोष बस्याल निर्वाचित भएका छन् । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरेको साधारण सभाबाट अध्यक्ष बस्यालसहित १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । कार्यसमिति उपाध्यक्षमा गौरव […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...