काठमाडौं– आगामी फागुन १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘कल्ली’ को टीजर सार्वजनिक भइसकेको छ । गत शनिवार सार्वजनिक भएको फिल्मको टीजरले दर्शकको मन जितिसतेको छ । त्यसो त टीजरभन्दा अगाडि सार्वजनिक भएको फिल्मको पोस्टरले पनि दर्शकमा फिल्मलाई लिएर कौतुहलता बढाएको थियो । हालै सार्वजनिक भएको एक पोस्टरमा त अभिनेत्री बेनिशा हमालको डरलाग्दो लूक्स देखेर दर्शकलाई यो फिल्ममा बेनिशाले गरेको अभिनय हेर्न आतुर भएको प्रतिक्रिया दिइरहेका छन् । फरक विषयवस्तुमा बनेको फिल्म ‘कल्ली’ को टीजर सार्वजनिक भएसंगै अभिनेत्री वेनिशा हमालले जुम्लामा आफूहरुले फिल्म छायांकनको समयमा गरेको दुःखलाई कलाकर्मीमार्फत सम्झिएकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...