मुम्बईमा अभिनय निखार्न वर्कसपमा व्यस्त समिर भट्ट

December 29, 2025 at 11:25 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको गत वर्षको सुपरहिट सिनेमा ‘१२ गाउँ’बाट समिर भट्टले अभिनयमा डेव्यु गरेका थिए । समिर अभिनेता तथा निर्देशक विराजका जेठा छोरा हुन् । उनी डेव्यु सिनेमा ‘१२ गाउँ’बाट नै सुपरस्टार कहलिएका थिए । यो सिनेमाले बक्सअफिसमा करिब २० करोडको व्यापार गरेको थियो । त्यसपछि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...