प्रभाषको रोमान्टिक हरर कमेडी ‘द राजा साब’ ट्रेलर सार्वजनिक

December 29, 2025 at 10:29 AM

द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभाष अभिनित रोमान्टिक हरर कमेडी सिनेमा ‘द राजा साब’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक ३ मिनेट ११ सकेण्ड लामो ट्रेलरमा प्रभाषलाई दुई फरक गेटअपमा देख्न सकिन्छ । उनी ट्रेलरमा युवा र बृद्ध पुरुषको भूमिकामा देखिएका छन् । जसले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...