कांग्रेस महामन्त्री विश्वप्रकाशको शब्द-संगीतमा ‘बिगुल’को गीत ‘जनताको आवाज’ सार्वजनिक

December 29, 2025 at 09:26 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बिगुल’को दोस्रो गीत ‘जनताको आवाज’ सार्वजनिक भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको शब्द तथा संगीत रहेको गीतमा राजेश पायल राईको स्वर सुन्न सकिन्छ । राजनीतिमा कुशल छवि बनाएका शर्माले सिनेमा ‘बिगुल’मार्फत आफूलाई गीतकार र संगीतकारको रूपमा प्रस्तुत गरेका हुन् । राष्ट्रिय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...