‘महाजात्रा’ का दुई नयाँ पोस्टर सार्वजनिक

February 8, 2024 at 05:38 AM

काठमाडौं– प्रदीप भट्टराईको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘महाजात्रा’ को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक दुई नयाँ पोस्टरमा फिल्मका दुई जोडीलाई चित्रण गरिएको छ । यो फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, वर्षा राउत, यो फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । उक्त कम्पनिका प्रमुख छत्र थापाका अनुसार आगामी चैत ९ गते ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...