‘आ बाट आमा’को गीतमा कभर र अभिनय प्रतियोगिता, विजेतालाई ५० हजार पुरस्कार

December 29, 2025 at 10:26 PM

काठमाडौं । माघ १६ देखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘आ बाट आमा’ को शीर्ष गीत ‘लैजा खबर ए हावा’ मा आधारित कभर गीत र अभिनय प्रतियोगिता घोषणा गरिएको छ । निर्माण टिमले सोमबार प्रतियोगिताको औपचारिक जानकारी दिएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकले गीतको कभर गाउन वा अभिनय गर्नुपर्नेछ । सहभागीले आफ्नो रुचि

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...