टीजरमा ‘प्रवासी जीवन’: अमेरिकामा नेपालीको संघर्ष (भिडियो)

December 30, 2025 at 10:51 AM
1 min read

काटमाडौं- महानायक राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’को टिजर सार्वजनिक गरिएको छ । आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने फिल्मको सार्वजनिक टिजरमा महानायक हमाल, सरिता लामिछाने, श्याम क्षेत्री, बुद्धी तामाङ, दिव्या न्यौपाने लगायत फिचर्ड छन् । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङघर्ष सहितको प्रवासी जीवनको कथा बोकेको फिल्मलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् । सार्वजनिक टिजर निर्देशकसमेत कलाकार क्षेत्रीबाट सुरू हुन्छ, जहाँ उनले आफ्नो बारेमा कसैलाई जानकारी दिईरहेका छन् । प्रवासीहरूको दुःख, आरोह अवरोह र चुनौतीहरूलाई ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...