‘सेल्युलाइड’ प्रविधिमा बनेका फिल्म ‘डिजिटाइजेसन’ गर्न चलचित्र विकास बोर्डले गर्‍याे आवेदन आह्वान

December 31, 2025 at 05:37 AM
1 min read

काठमाडौँ- ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली फिल्मलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ। स्वदेशी फिल्मको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’का लागि इच्छुक निर्माता वा अधिकार प्राप्त व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो। बोर्डले एक सूचना जारी गर्दै उक्त प्रक्रियामा सहभागी हुन चाहनेले सूचना प्रकाशित भएको मितिले २१ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...