काठमाडौं । निर्देशक मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। पोस्टरमा तीनजना कलाकार विनोद न्यौपाने, फलित राई र कुशल बिष्टलाई खुसी मुडमा देखाइएको छ । छेवैमा एउटा भाले उडिरहेको देखिन्छ। साउद उनीहरु कुनै कुरा […]
The post चैत १३ मा मधुसुदनको हामी तीन भाइ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...