‘हामी तीन भाई’ को तोकियो प्रदर्शन मिति

December 31, 2025 at 05:18 AM
1 min read

काठमाडौं- मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधवार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा तीनजना कलाकार विनोद न्यौपाने,फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। तीनैजना एकअर्काबीच आकाशतर्फ हेरेर खुशी मुडमा देखिन्छन्। साथै छेवैमा एउटा भाले उडिरहेको देखिन्छ। सायद उनीहरु कुनै कुरा सफल हुँदाको क्षणमा खुशी देखिएका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ। निर्देशक मधुसुदन भट्टराईकै कथा रहेको यस फिल्मको मुख्य भुमिकामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...