मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ चैत १३ मा प्रदर्शन हुने

December 31, 2025 at 06:52 AM
1 min read

काठमाडौँ- मधुसुदन भट्टराई निर्देशित फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा तीनजना कलाकार विनोद न्यौपाने, फलित राई र कुशल बिष्टलाई रोमान्टिक अवस्थामा प्रस्तुत भएका छन्। तीनैजना एकअर्काबीच आकाशतर्फ हेरेर खुसी भइरहेको देखिन्छ। छेवैमा एउटा भाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...