पल शाहको ‘आ बाट आमा’ माल्टामा पनि रिलिज हुने

December 31, 2025 at 08:28 AM

काठमाडौं – प्रदर्शनको मिति नजिकिँदै गर्दा नेपाली चलचित्र ‘आ बाट आमा’ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव जमाउन थालेको छ । निर्माण पक्षले सार्वजनिक गरेका प्रचार सामग्री र हालै रिलिज भएको गीतलाई दर्शकले उत्साहजनक साथ दिएपछि यसको वैदेशिक प्रदर्शन अधिकार खरिद गर्न वितरकहरूबीच प्रतिस्पर्धा देखिएको हो । यही क्रममा चलचित्रको माल्टा प्रदर्शन अधिकार बिक्री भएको छ । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...