चैत १३ मा आउने भयो ‘हामी तीन भाइ’, पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा

December 31, 2025 at 10:18 AM

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईको निर्देशनमा बनेको फिल्म ‘हामी तीन भाइ’ आगामी चैत १३ गते देखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बुधबार फिल्मको एक आकर्षक पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा प्रदर्शन मिति तय गरेको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू विनोद न्यौपाने, फलित राई र कुशल बिष्ट लाई रोमान्टिक तथा उत्साहपूर्ण …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...