’कुमारी’को नयाँ गीत’डोको बुन्ने’: प्रेमिल अबिषेक र आकृति

December 31, 2025 at 12:54 PM

माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म प्रतीक्षित प्रेम कथानक फिल्म ’कुमारी’को तेस्रो गीत ’डोको बुन्ने’ सार्वजनिक गरिएको छ । यसअघि सार्वजनिक भएका ’कता छौ मेरो फूल’ र ’तिमी बिना’ गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो नयाँ सिर्जना दर्शकमाझ ल्याएको हो। सार्वजनिक गरिएको ’डोको बुन्ने’ गीतमा गायक केहर सिं लिम्बुको स्वर रहेको छ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...