काठमाडौं– नयाँ नेपाली फिल्म ‘बम बिहारी’ को शुभ मुर्हत गरिएको छ । बुधवार भक्तपुरमा रहेको हनुमान मन्दिरमा पूजा गर्दै यो फिल्मको मुर्हुत गरिएको हो । यो फिल्मको बुधवारदेखि नै छायांकन प्रारम्भ गरिएको छ । यो फिल्मलाई डिएमएस मल्लले निर्देशन गर्दैछन् । उनको यो डेब्यु निर्देशकीय फिल्म हुनेछ । उनले यो भन्दाअघि धेरै वटा म्युजिक भिडियोको निर्देशन गरेका छन् । फिल्मको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिएका छन् । उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगञ्जमा पनि हुनेछ । प्रारम्भमा काठमाडौंमा एक सातासम्म छायांकन गरेपछि फिल्मको युनिट नेपालगञ्जतर्फ लाग्ने छ । नेपाली भूमिकी ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...