काठमाडौं– आगामी माघ २३ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक फिल्म ‘कुमारी’ को तेस्रो गीत ‘डोको बुन्ने’ सार्वजनिक गरिएको छ । नयाँ बानेश्वरस्थित वन सिनेमाजमा बुधवार आयोजित एक विशेष पत्रकार भेटघाट कार्यक्रमबीच यो गीत सार्वजनिक गरिएको हो । यसअघि सार्वजनिक भएका फिल्मका ‘कता छौ मेरो फूल’ तथा ‘तिमी बिना’ गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो नयाँ सिर्जना दर्शकमाझ ल्याएको हो । ‘डोको बुन्ने’ गीतमा गायक केहर सिं लिम्बुको स्वर रहेको छ भने यसमा सागर लामिछाने मगर तथा सुमन तामाङका शब्दहरू समेटिएका छन् । सुमन तामाङ र केहरसिं लिम्बुले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...