ट्रेलरमा ‘भाईरल गोर्खे’: गोर्खेले गर्ने संघर्ष तथा अनौठा हर्कतको कथा (भिडियो)

December 31, 2025 at 02:57 PM

काठमाडौं– आगामी माघ १ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘भाईरल गोर्खे’ को ट्रेलर सार्वजनिक रिएको छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको फिल्मको ३ मिनेट ५५ सकेण्ड लामो ट्रेलरले कथावस्तुबारे जानकारी दिन्छ । सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे) ले गर्ने संघर्ष तथा अनौठा हर्कतको कथा यो फिल्मभित्र समेटिएका छन् । यो फिल्ममा सौगातको अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ । ‘भाइरल गोर्खे’ को रोचक तथा मर्मस्पर्शी ट्रेलरले दर्शकमाझ फिल्मप्रति उत्साह पैदा गर्न सफल हुने देखिन्छ । अभिनेता मल्लले फिल्ममा एक्सन स्टार शिव श्रेष्ठजस्तै ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...