चलचित्र ‘डिजिटाइजेसन’का लागि आवेदन आह्वान

December 31, 2025 at 11:13 PM

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र ‘डिजिटाइजेसन’का लागि आवेदन आह्वान गरेको छ । ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली चलचित्रलाई नयाँ प्रविधिनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न बोर्डले प्रक्रिया अघि बढाएको हो । स्वदेशी चलचित्रको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’का लागि इच्छुक निर्माता वा अधिकार प्राप्त व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ । बोर्डले मंगलबार सूचना

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...