देशभरका हलहरुमा ‘हात्तीछाप’लाई उल्लेख्य

February 8, 2024 at 07:05 AM

रंगखबर, काठमाडौँ: भोली शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’ले देशभरका हलमा उल्लेख्य शोज पाएको छ । यो फिल्मप्रति प्रदर्शकको आशा पनि उच्च देखिएको छ । यो फिल्मले देशभरका मल्टिप्लेक्स हलमा १६४ शोज पाएको छ । सिंगल हलहरुको समेत आँकडा गर्दा फिल्मले करिब २ सय शोज देशभर पाएको छ । क्यूएफएक्स चेनले उपत्यकाका हलमा १५ शोज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...