‘प्रवासी जीवन’ टिजरमा

December 31, 2025 at 11:05 PM

काठमाडौं । आगामी फागुन १५ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘प्रवासी जीवन’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लामो टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पारेको छ । विदेशमा बस्ने नेपालीहरूमा बढ्दो मानसिक समस्या र त्यसले वैयक्तिक जीवनमा पार्ने प्रभावलाई समेटिएको टिजरमा अभिनेता राजेश हमाल मनोचिकित्सकको भूमिकामा देखिनुभएको छ । निर्देशक श्याम क्षेत्रीले चलचित्रको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...