मधुसूदन निर्देशित ‘हामी तीन भाइ’ चैतमा

December 31, 2025 at 10:53 PM

काठमाडौं । मधुसुदन भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बुधबार चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टरमा कलाकार विनोद न्यौपाने, फलित राई र कुशल विष्टलाई रोमान्टिक तथा खुशी मुडमा प्रस्तुत गरिएको छ । पोष्टरमा तीनैजना कलाकार

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...