काठमाडौँ । फिल्म ‘एक्लो–१’ प्रदर्शनमा आएको छ। फिल्मले एक्सन, ड्रामा र भावनात्मक तत्वलाई सन्तुलित रुपमा प्रस्तुत गरेको छ । प्रदीप शाहीको लेखन तथा निर्देशनमा बनेको फिल्मले डिसेम्बर २८ तारिखका दिन अमेरिकाको न्युयोर्कस्थित विश्वप्रसिद्ध म्युजियम अफ द मुभिङ इमेजमा ऐतिहासिक प्रिमियर गरिसकेको छ। साइन्स–फिक्सनमा आधारित यस फिल्मका निर्देशक प्रदीप शाही बेलायतमा बसेर चलचित्र निर्माणमा सक्रिय छन्, […]
The post प्रदर्शनमा आयो प्रदीपको एक्लो appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...