काठमाडौं। विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस हिमालयन नेपाल’को उपाधि प्रनिता क्षेत्रीले जितेकी छन् । प्रतियोगितामा फस्ट रनर अपमा परदेशी श्रेष्ठ र सेकेण्ड रनर अपमा पारु थापा भए। हिमालयन मुभिजद्वारा आयोजित सो कार्यक्रम मुलुककै विवाहित महिलाहरुको जेठो सौन्दर्य प्रतियोगिताको रुपमा यसपाली १२ औं संस्करण पार गरेको छ। कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा दुई सातासम्म दर्जन प्रतियोगीहरुले व्यक्तित्व […]
The post प्रनितालाई मिसेस हिमालयन नेपाल २०२५ को ताज appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...