‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा

January 1, 2026 at 02:44 AM

काठमाडौँ । नेपाली फिल्म ‘एक्लो–१’ देशभर एकसाथ प्रदर्शनमा आएको छ । फरक धार र नवीन प्रस्तुतिका कारण चर्चा पाएको फिल्मले एक्सन, ड्रामा र भावनात्मक पक्षलाई केन्द्रमा राखेको छ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा फरक ढङ्गले प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण गरिएको ‘एक्लो–१’ ले कथा, प्रस्तुति र प्राविधिक पक्षमा नयाँपन ल्याउने निर्माण पक्षको भनाइ छ । फिल्मले …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...