म्युजिक भिडियोको अनुभवपछि ठुलोपर्दामा डिएमएस मल्ल, ‘बम बिहारी’को छायाङ्कन सुरु

January 1, 2026 at 05:05 AM
1 min read

काठमाडौं – नेपाली रजतपटमा नयाँ कथा र पात्रको खोजी भइरहेका बेला चलचित्र ‘बम बिहारी’को निर्माण कार्य विधिवत् रूपमा आरम्भ गरिएको छ। बुधवार भक्तपुरस्थित हनुमान मन्दिरमा पूजाआजा र शुभ-मुहूर्त गर्दै चलचित्रको छायाङ्कन सुरु गरिएको हो। झन्डै ५० वटा म्युजिक भिडियो निर्देशन गरेर आफ्नो छुट्टै पहिचान बनाइसकेका निर्देशक डिएमएस मल्लले यसै चलचित्रमार्फत ठुलो पर्दामा डेब्यु गर्दैछन्। आफ्नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...